दफा ३
प्राधिकरणको स्थापना
(१) बीमा व्यवसायको नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणको स्थापना गरिएको छ।
(२) प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र प्राधिकरणले आवश्यकता अनुसार नेपालभित्र;वा बाहिर जुनसुकै ठाउँमा आफ्नो कार्यालय खोल्न सक्नेछ।
(२) प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र प्राधिकरणले आवश्यकता अनुसार नेपालभित्र;वा बाहिर जुनसुकै ठाउँमा आफ्नो कार्यालय खोल्न सक्नेछ।
बीमा ऐन, २०७९
परिच्छेद - २
दफा ३: प्राधिकरणको स्थापनादफा ४: प्राधिकरण स्वशासित र सङ्गठित संस्था हुनेदफा ५: प्राधिकरणको काम, कर्तव्य र अधिकारदफा ६: समितिको गठनदफा ७: अध्यक्ष वा सदस्यको नियुक्तिदफा ८: अध्यक्ष वा सदस्यको योग्यता र अयोग्यतादफा ९: अध्यक्ष र सदस्यको पदावधिदफा १०: अध्यक्ष र सदस्यको सेवाका शर्तदफा ११: सपथ लिनु पर्नेदफा १२: अध्यक्ष वा सदस्यको पद रिक्त हुने अवस्थादफा १३: Naदफा १४: प्राधिकरणलाई जानकारी गराउनु पर्नेदफा १५: नियमनकारी अवसरको दुरुपयोग गर्न नहुनेदफा १६: समितिको बैठकदफा १७: स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देजदफा १८: समिति तथा उपसमिति गठन गर्न सक्नेदफा १९: कर्मचारी सम्बन्धी व्यवस्था
परिच्छेद - ४
दफा २४: डजाजतपत्र नलिई बीमा व्यवसाय गर्न वा गराउन नहुनेदफा २५: बीमा कम्पनीको संस्थापनादफा २६: पूर्वस्वीकृति लिनु पर्नेदफा २७: पूर्वस्वीकृति दिन इन्कार गर्न सक्नेदफा २८: निबेदन दिनु पर्नेदफा २९: इजाजतपत्र दिनेदफा ३०: बीमा व्यवसाय प्रारम्भ गर्नु पर्नेदफा ३१: पूर्वस्बीकृति वा इजाजतपत्र जारी गर्न रोक लगाउन सक्नेदफा ३२: शाखादफा ३३: सम्पर्क कार्यालय खोल्न सक्नेदफा ३४: इजाजत खारेज गर्न सकिनेदफा ३५: सूची प्रकाशन गर्नु पर्ने
परिच्छेद - ५
दफा ३६: चुक्ता पूँजी कायम गर्नु पर्नेदफा ३७: पूँजी घटाउन आदेश दिन सक्नेदफा ३८: बीमा कोषदफा ३९: अनिवार्य जगेडा कोषदफा ४०: महाविपत्ति कोष राख्नु पर्नेदफा ४१: दाबी भुक्तानी कोष तथा जगेडा कोषदफा ४२: दायित्वभन्दा सम्पत्ति बढी हुनु पर्नेदफा ४३: लाभांश बितरण गर्नमा बन्देजदफा ४४: शेयरको बाँडफाँटदफा ४५: विवरणपत्र तथा शेयर निष्काशनदफा ४६: शेयर बिक्री गर्न, धितोबन्धक राख वा हक हस्तान्तरण गर्न नपाउने
परिच्छेद - ६
दफा ४७: सञ्चालक समितिको गठनदफा ४८: “ सञ्चालकको पदावधिदफा ४९: सञ्चालकको योग्यतादफा ५०: सञ्चालकको ययोग्यतादफा ५१: सञ्चालक आफ्नो पदमा बहाल नरहने अवस्थादफा ५२: सञ्चालक समितिको बैठकदफा ५३: सञ्चालक समितिको काम, कर्तव्य र अधिकारदफा ५४: समिति वा उपसमिति गठन गर्न सक्नेदफा ५५: अधिकार प्रत्यायोजनदफा ५६: बीमकको व्यवस्थापनदफा ५७: कार्यकारी प्रमुखको नियुक्तिदफा ५८: कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकारदफा ५९: व्यवस्थापन वा प्राविधिक सेवा सम्झौतादफा ६०: खबरदारी नीति (हिसल_ ब्लोइङ पोलिसी) बनाउन सक्ने
परिच्छेद - ७
दफा ६१: बीमा व्यवसायको किसिमदफा ६२: बीमा करारदफा ६३: बीमालेखदफा ६४: बीमाशुल्कदफा ६५: सामूहिक बीमा कोषदफा ६६: बीमा गर्न नहुनेदफा ६७: साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुनेदफा ६८: सम्पत्तिको भोगचलन गर्न नहुनेदफा ६९: बीमकले गर्न नहुने कामदफा ७०: परिपालन अधिकृत नियुक्त गर्नु पर्नेदफा ७१: बचतको बाँडफाँट गर्नु पर्नेदफा ७२: खुद सम्पत्तिको आधारमा जोखिम स्वीकार गर्नु पर्नेदफा ७३: सहायक कम्पनीमा लगानीदफा ७४: सम्पत्ति बेचबिखन गर्दा स्वीकृति लिनु पर्ने
परिच्छेद - १३
दफा १०१: बीमक समस्याग्रस्त भएको मानिनेदफा १०२: समस्याग्रस्त बीमकको सुधारका उपायहरुदफा १०३: - विशेष व्यवस्थापन समूहदफा १०४: (१) दफादफा १०५: पदाधिकारी निलम्बन हुनेदफा १०६: सूचना दिनु पर्नेदफा १०७: नयाँ क्तिय बिवरण तयार गर्नु पर्नेदफा १०८: बीमकको अवस्थामा सुधार आएपछिको व्यवस्थादफा १०९: बीमकको अवस्थामा सुधार नआएमा गरिने व्यवस्थादफा ११०: बीमकको वित्तीय स्थिति सुधारको लागि सिफारिस गर्न सक्नेदफा १११: Naदफा ११२: अन्तिम प्रतिवेदन पेश गर्नु पर्ने
परिच्छेद - १९
दफा १३४: नियमनको कारबाहीदफा १३५: बीमा भुक्तानी रोक्का राख वा खारेजी गर्न निर्देशन दिन सक्नेदफा १३६: इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लगाउन सक्नेदफा १३७: बीमकको इजाजतपत्र खारेज गर्न सक्नेदफा १३८: ८ जरिबाना गर्न सक्नेदफा १३९: कारबाहीको कार्यविधिदफा १४०: कसुर; (१) देहाय बमोजिमको काम कारबाहीलाई यस ऐन बमोजिम कसुर गरेको मानिनेछदफा १४१: दण्ड सजायदफा १४२: बीमा व्यवसाय सम्बन्धी कार्य गर्न नपाउनेदफा १४३: बीमित सम्बन्धी विशेष व्यवस्थादफा १४४: बाधा बिरोध गर्नेलाई सजायदफा १४५: जजुरी दिने हदम्याददफा १४६: नेपाल सरकार वादी हुनेदफा १४७: मुद्दा हेर्ने अधिकारी र निर्णय कार्यान्वयनदफा १४८: बिवरण माग्नेदफा १४९: सजाय गर्न बाधा नपर्ने
परिच्छेद - २०
दफा १५०: बीमित हित संरक्षण कोषदफा १५१: बीमा विकास कोषदफा १५२: गुनासो सुनुवाईदफा १५३: गर्न नहुनेदफा १५४: बिज्ञ समूह गठन गर्न सक्नेदफा १५५: बीमा सूचना केन्द्रदफा १५६: (१) प्राधिकरणले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न, बीमा शिक्षादफा १५७: तथ्याङ्क सङ्कलन गर्न सक्नेदफा १५८: असल नियतले गरेको काममा जवाफदेही हुन नपर्नेदफा १५९: नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नेदफा १६०: अधिकार प्रत्यायोजनदफा १६१: नेपाल सरकारसँग सम्पर्कदफा १६२: सार्वजनिक निकायसँग समन्वय गर्नेदफा १६३: अन्तर्राष्ट्रिय सहयोग र सम्बन्धदफा १६४: नेपाल सरकारले निर्देशन दिन सक्नेदफा १६५: विशेषज्ञको सेवा उपलब्ध गराउनु पर्नेदफा १६६: आदेश तथा निर्देशन जारी गर्न सक्नेदफा १६७: यसै ऐन बमोजिम हुनेदफा १६८: नियम बनाउने अधिकारदफा १६९: विनियम बनाई लागू गर्नेदफा १७०: निर्देशिका तथा कार्यविधि बनाई लागू गर्नेदफा १७१: ऐन कार्यान्वयन मापनदफा १७२: खारेजी र बचाउ